मासिक भित्ते पत्रिका प्रकाशन – २०८२-0२-0६

Posted :

आज मिति २०८२/२/६ गते हाम्रो यस् श्री आधारभूत विद्यालय मदवमा मासिक भित्ते पत्रिका प्रकाशन भएको छ। शिवराज नगरपालिकाभित्र संचालित धार्मिक तथा सामुदायिक विद्यालयमध्य एक मात्र विद्यालय जहाँ बालबालिकाका सिर्जनालाई सिकाइसंग जोडेर पत्रिकामार्फत बाल आवाज प्रस्फुटन गरिन्छ।

Comments

2 responses to “मासिक भित्ते पत्रिका प्रकाशन – २०८२-0२-0६”
  1. सुरेन्द्र केवट Avatar
    सुरेन्द्र केवट

    साहस र लगनशिलताकाे लागि सलाम

    1. श्री आधारभूत विद्यालय Avatar

      धन्यवाद ! यो प्रेरणादायी शब्दका लागि आभारी छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *