कार्यक्रमहरू
-
मासिक भित्ते पत्रिका प्रकाशन – २०८२-०६-०८
Posted :

आज मिति २०८२-०६-०८ गते हाम्रो यस् श्री आधारभूत विद्यालय मदवमा मासिक भित्ते पत्रिका प्रकाशन भएको छ। शिवराज नगरपालिकाभित्र संचालित धार्मिक तथा सामुदायिक विद्यालयमध्य एक मात्र विद्यालय जहाँ बालबालिकाका सिर्जनालाई सिकाइसंग जोडेर पत्रिकामार्फत बाल आवाज प्रस्फुटन गरिन्छ।
-
प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण
Posted :

आज मिति २०८२/०४/१६ गतेका दिन हाम्रो यस श्री आधारभूत विद्यालय,मदवामा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सफल हुने विद्यार्थीहरुलाई हार्दिक बधाई ।
-
वडा अध्यक्षद्वारा विद्यालयलाई ६ थान पंखा हस्तान्तरण
Posted :

वडा नं ३ का वडा अध्यक्ष श्री टेकलाल सापकोटाले यस श्री आधारभूत विद्यालय, मदवालाई ६ थान पंखा हस्तान्तरण गर्नुभएको छ। विद्यालयका पंखा बिग्रिएर कक्षा कोठाहरूमा समस्या उत्पन्न भएको जानकारी प्रधानाध्यापकबाट प्राप्त गरेलगत्तै अध्यक्ष स्वयं विद्यालयमा पुगेर पंखा हस्तान्तरण गर्नुभएको हो। उहाँले यसअघि पनि विद्यालयका विविध समस्या तथा आवश्यकतामा साथ र सहयोग गर्दै आउनुभएको छ। विद्यालय…
-
मासिक भित्ते पत्रिका प्रकाशन – २०८२-०३-१०
Posted :

आज मिति २२०८२-०३-१० गते हाम्रो यस् श्री आधारभूत विद्यालय मदवमा मासिक भित्ते पत्रिका प्रकाशन भएको छ। शिवराज नगरपालिकाभित्र संचालित धार्मिक तथा सामुदायिक विद्यालयमध्य एक मात्र विद्यालय जहाँ बालबालिकाका सिर्जनालाई सिकाइसंग जोडेर पत्रिकामार्फत बाल आवाज प्रस्फुटन गरिन्छ।
-
वृक्षारोपण तथा फूलबारी निर्माण कार्यक्रम सम्पन्न – २०८२/०३/०६
Posted :

आज मिति २०८२/०३/०६ गते श्री आधारभूत विद्यालय मदवामा वृक्षारोपण तथा फूलबारी निर्माण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरुले विद्यालयको पर्यावरण स्वच्छ राख्नको लागि विभिन्न फलफूलका वृक्षहरु रोप्नुभएको छ। धेरै धेरै धन्यवाद सकृय शिक्षक अनि विद्यार्थीहरुमा ! हरेक बिरुवामा एउटा पाठ छ, हरेक फूलमा एउटा कथा। सिकाइ बगैँचामा रमाउँदै विद्यार्थीहरू!
-
मासिक भित्ते पत्रिका प्रकाशन – २०८२-0२-0६
Posted :

आज मिति २०८२/२/६ गते हाम्रो यस् श्री आधारभूत विद्यालय मदवमा मासिक भित्ते पत्रिका प्रकाशन भएको छ। शिवराज नगरपालिकाभित्र संचालित धार्मिक तथा सामुदायिक विद्यालयमध्य एक मात्र विद्यालय जहाँ बालबालिकाका सिर्जनालाई सिकाइसंग जोडेर पत्रिकामार्फत बाल आवाज प्रस्फुटन गरिन्छ।
-
श्री आधारभूत विद्यालय मदवामा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा पुरस्कार वितरण सम्पन्न
Posted :

श्री आधारभूत विद्यालय मदवामा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाको पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भयो। विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा शैक्षिक सत्र भरी उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गरियो।



