प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण

Posted :

आज मिति २०८२/०४/१६ गतेका दिन हाम्रो यस श्री आधारभूत विद्यालय,मदवामा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

सफल हुने विद्यार्थीहरुलाई हार्दिक बधाई ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *