वृक्षारोपण तथा फूलबारी निर्माण कार्यक्रम सम्पन्न – २०८२/०३/०६

Posted :

आज मिति २०८२/०३/०६ गते श्री आधारभूत विद्यालय मदवामा वृक्षारोपण तथा फूलबारी निर्माण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरुले विद्यालयको पर्यावरण स्वच्छ राख्नको लागि विभिन्न फलफूलका वृक्षहरु रोप्नुभएको छ। धेरै धेरै धन्यवाद सकृय शिक्षक अनि विद्यार्थीहरुमा !

हरेक बिरुवामा एउटा पाठ छ, हरेक फूलमा एउटा कथा। सिकाइ बगैँचामा रमाउँदै विद्यार्थीहरू!

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *